C:\Windows\System32\ मा गएर WgaTray.exe खोजी त्यसलाई हाईलाईट गरी राख्नुहोस ।खासमा यसलाई डिलिट गर्नु पर्ने हुन्छ तर यसको Process रन भईरहेको हुनाले यो डिलिट हुन्न । यसलाई डिलिट गर्नलाई ctrl+alt+del थिच्नुस र Process ट्यावमा गई WgaTray.exe ( नाम गरेको प्रोसेस ) पत्ता लगाएर त्यसको प्रोसेस Stop गर्नुहोस र अघि तपाईले हाईलाईट गर्नु भएको (C:\Windows\System32\ भित्रको) WgaTray.exe फाईल डिलिट गर्नुहोस ।
यो काम तपाईले केही सेकेण्ड भित्र पुरा गर्नु पर्छ नत्र WgaTray.exe प्रोसेस आफै रन हुन्छ र WgaTray.exe भन्ने C:\Windows\System32\ भित्रको फाईल डिलिट हुन्न ।
अब C:\Windows\System32\dllcache\ मा गएर WgaTray.exe फाईल डिलिट गर्नुहोस ।
अव रजिष्ट्री वाट विन्डोज जेनुईन एडभान्टेज म्येसाज हटाउन :- रजिष्ट्र एडिटर खोल्नुहोस । अनि HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows NT\CurrentVersion\Winlogon\Notify मा गएर WGALOGON भन्ने फोल्डर नै डिलिट गरी दिनुहोस ।
कम्युटर रिस्टार्ट गर्नुहोस । अबWGA लोगो देखा पर्दैन । तपाईको अपरेटिङ्ग सिस्टम सिष्टम अपडेट डिजेबलगर्नु भा भए यो समस्या फेरी देखा पर्दैन ।
No comments:
Post a Comment